Bookworm Enterprise

Skip to Main Content »

  • +977 -1- 4443263
  • The online bookstore
 
Shopping cart (0 item)
My Cart

You have no items in your shopping cart.

You're currently on:

Prayogshala Nepali Sankramanma Delhi, Durbar Ra Ma...

Prayogshala Nepali Sankramanma Delhi, Durbar Ra Ma...

Prayogshala Nepali Sankramanma Delhi, Durbar Ra Ma...

Sudheer Sharma

Availability: In stock

-
+

Regular Price: RS.498.00

Special Price RS.398.00

दुई दशकदेखि पत्रकारितामा संलग्न सुधीर शर्मा हाल कान्तिपुर दैनिकका प्रधान सम्पादक छन् । यसअघि उनले सुरक्षा मामिला, माओवादी विद्रोह, अनुसन्धानात्मक रिपोर्टिङसहित राजनीतिक–सामाजिक विषयका आधा दर्जन पुस्तकको सहलेखन गरिसकेका छन् । शर्माको सम्पादनमा २०६७ सालमा ‘नेपाली सेना ः नागरिक नियन्त्रणका चुनौती’ पुस्तक प्रकाशित भएको छ ।
 
आधुनिक नेपालको जन्म भएयता झन्डै अढाई सय वर्षको इतिहासमा दशक लामो माओवादी विद्रोह सबभन्दा ठूलो आन्तरिक चुनौतीका रुपमा देखा परेको थियो । निश्चय पनि त्यो विद्रोह दिल्ली वा दरबारमा जन्मेको थिएन, हाम्रै पहाडी कान्ला–कन्दराबाट उब्जेको थियो । तर, त्यसको तीव्र फैलावटमा ती दुई शक्तिकेन्द्रको निर्णायक भूमिका रîयो । तीमध्ये दरबारले पराजित भएर आफ्नो अस्तित्व नै नामेट पा¥यो भने माओवादी आफैंलाई बदलेर शान्तिपूर्ण मूलधारमा फक्र्यो । बाँकी रîयो दिल्ली, जसको नेपालनीतिको अभीष्ट अझै पहेलीकै रुपमा छ । यो पुस्तकमा नेपालका माओवादीलाई केन्द्रमा राखेर तत्कालीन राजतन्त्र र भारतीय संस्थापनसँग उनीहरुको त्यही उतार–चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ । यस अर्थमा, ‘प्रयोगशाला’ नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादीको भूमिकाको लेखाजोखा हो ।

Additional Information

Publisher FinePrint

Product Tags

Use spaces to separate tags. Use single quotes (') for phrases.

  • Free Shipping on orders over NPR 500
  • 1st Exchange Free on 3 days
  • Online support 24/7 9843579031
  • Tell Friends and get NPR 50 a small gift for you
Location
Bishal Basti Ka, Bishalnagar,
Kathmandu, Nepal
+977 4443263, +977 4421641