Bookworm Enterprise

Skip to Main Content »

  • +977 4443263
  • The online bookstore
 
Shopping cart (0 item)
My Cart

You have no items in your shopping cart.

You're currently on:

Phirphire

Phirphire

Phirphire

Buddhisagar

Availability: In stock

-
+

Regular Price: RS.542.00

Special Price RS.434.00

वसन्तले एकदिन अचानक खबर पाउँछ, उसको गाउँको पुरानो घर भत्किँदैछ । अन्तिमपल्ट भए पनि आफ्नो घर हेर्न ऊ १६ वर्षपछि बाँसबारी फर्किन्छ । र, सुरू हुन्छ, ऊ सधैं भागिरहने अतीतको यात्रा । बाल्यकालको मित्रताको कथा । सामाजिक अन्धविश्वासको चक्रमा परेको उसको साथी पवनको कथा । पवनसितै गाँसिएर आउने अनेक पात्रहरुको कथा । र, ‘पोस्टकार्ड युग’को रोमान्चक गाथा ।
 
फिरफिरे बुद्धिसागरको दोस्रो उपन्यास हो । अत्यन्तै सरल, सहज र आकर्षक भाषामा उनले नेपाली समाजको एउटा जटिल पाटोलाई उधिन्ने कोसिस गरेका छन् । उनले हामीले वास्ता नगरेका र सुनेर बिर्सिएका कथालाई फेरि सुनाउने कोसिस गरेका छन् । र, जीवनमा स्मृतिको महङ्खव कति हुन्छ भनेर बताउने कोसिस पनि गरेका छन् ।

Additional Information

Manufacturer FinePrint

Product Tags

Use spaces to separate tags. Use single quotes (') for phrases.

  • Free Shipping on orders over NPR 500
  • 1st Exchange Free on 3 days
  • Online support 24/7 9843579031
  • Tell Friends and get NPR 50 a small gift for you
Location
Bishal Basti Ka, Bishalnagar,
Kathmandu, Nepal
+977 4443263, +977 4421641