Bookworm Enterprise

Skip to Main Content »

  • +977 -1- 4443263
  • The online bookstore
 
Shopping cart (0 item)
My Cart

You have no items in your shopping cart.

You're currently on:

Kosh - Jiwan Pachi ko Jiwan

Kosh - Jiwan Pachi ko Jiwan

Kosh - Jiwan Pachi ko Jiwan

Karna Shakya

Availability: In stock

-
+

Regular Price: RS.498.00

Special Price RS.400.00

 
जीवन जटिल मात्र छैन, सहज पनि छ । यसलाई हामीले जस्तो चाह्यौ , त्यस्तै बनाउन सक्छौ । यस्तो दृष्टिकोण राख्ने व्यक्ति हुन्— कर्ण शाक्य । शाक्यको कोष पुस्तकले मानिसलाई आनो जीवनकालमै केही गर्नुपर्छ भनेर उत्प्रेरित मात्र गर्दैन, मृत्युपछि पनि जीवन छ भन्ने बोधसमेत गराउँछ । र त्यही उत्प्रेरणाद्वारा मानिसलाई वर्तमानमा सत्कार्यतर्फ डो¥याउँछ । कोषमा ज्ञानको ढुकुटी मात्र छैन, लेखकका अनुभवहरुबाट निःसृत उपयोगी सूक्तिमय सुझावसमेत समेटिएका छन् । पुस्तकले हाम्रै वरपर रहेका सम्भावनालाई कार्य रुपमा उतारेर जीवनलाई सफल बनाउने ‘बुटी’को काम गर्छ ।

Additional Information

Publisher FinePrint

Product Tags

Use spaces to separate tags. Use single quotes (') for phrases.

  • Free Shipping on orders over NPR 500
  • 1st Exchange Free on 3 days
  • Online support 24/7 9843579031
  • Tell Friends and get NPR 50 a small gift for you
Location
Bishal Basti Ka, Bishalnagar,
Kathmandu, Nepal
+977 4443263, +977 4421641