Bookworm Enterprise

Skip to Main Content »

  • +977 -1- 4443263
  • The online bookstore
 
Shopping cart (0 item)
My Cart

You have no items in your shopping cart.

You're currently on:

First Love

First Love

First Love

AJIT BARAL

Availability: In stock

-
+

Regular Price: RS.250.00

Special Price RS.200.00

 
प्रेम त्यो पनि पहिलो, जसले टु बि इन लभ भनेर सिकाउँछ । किन बिर्सिन सकिन्थ्यो त्यो प्रेम ! त्यही प्रेम बारे लेखेका छन् दसजना लेखकले, यो संग्रहमा । बिमल आरोही, शिवानी सिंह थारु, कुमार नगरकोटी, कमल नेपाली, लेनिन बञ्जाडे, अजित बराल, सुबिन भट्टराई, ऋिचा भट्टराई, राबत र शोभा शर्माका संस्मरणले सबैको मन चसक्क पार्छन् । ठाउँठाउँमा खित्का छोड्ने गरी हसाँउछन् र कति ठाउँमा लोभ्याउछन् शब्द शिल्पले । संयोगले सबै संस्मरण वियोगमा टुंगिएका छन् । तर पढ्दा तिनले वियोगको पीडा होइन, मिलनको आनन्द दिन्छन् । अजित बरालको लेखन तथा सम्पादनमा ‘द लेजी कनम्यान’, ‘इन्टरभ्युज अक्रस टाइम एण्ड स्पेस’ र ‘न्यु नेपाल, न्यु भ्वाइसेस’ र ‘फस्ट लभ’ प्रकाशित छन् ।

Additional Information

Publisher FinePrint

Product Tags

Use spaces to separate tags. Use single quotes (') for phrases.

  • Free Shipping on orders over NPR 500
  • 1st Exchange Free on 3 days
  • Online support 24/7 9843579031
  • Tell Friends and get NPR 50 a small gift for you
Location
Bishal Basti Ka, Bishalnagar,
Kathmandu, Nepal
+977 4443263, +977 4421641