Bookworm Enterprise

Skip to Main Content »

  • +977 -1- 4443263
  • The online bookstore
 
Shopping cart (0 item)
My Cart

You have no items in your shopping cart.

You're currently on:

Dibya Upadesh

Dibya Upadesh

Dibya Upadesh

BABURAM ACHARYA, YOGI NARAHARINATH

Availability: In stock

-
+

Regular Price: RS.275.00

Special Price RS.220.00

साम, दाम, दण्ड र भेदको नीति लिएर ससाना राज्यलाई एकीकरण गरी नेपाललाई शक्तिशाली एवम् स्वतन्त्र राष्ट्रका रुपमा स्थापित गराउने राजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको उत्तराद्र्धतिर आफ्ना भाइभारदारलाई अर्ती, उपदेश दिएका थिए । तिनै महङ्खवपूर्ण उपदेशहरुको सङ्ग्रह हो— दिव्य उपदेश । त्यसैको मूल रुप यहाँ प्रस्तुत गरिएको छ । त्यसमा कण्डिका तथा अनुच्छेद छुट्याइएको थिएन । तर यहाँ तिनलाई आवश्यकताअनुसार छुट्याइएको छ । पढ्न सजिलो होस् भनेर प्रत्येक पृष्ठको पुछारमा दिव्य उपदेशलाई प्रचलित नेपाली भाषामा रुपान्तरणसमेत गरिएको छ । साथै दिव्य उपदेशको मूल संस्करणमा परेका तर अहिले प्रचलनमा नरहेका शब्दलाई टिप्पणी एवम् परिशिष्ट खण्डमा अथ्र्याइएको छ ।
 

Additional Information

Publisher FinePrint

Product Tags

Use spaces to separate tags. Use single quotes (') for phrases.

  • Free Shipping on orders over NPR 500
  • 1st Exchange Free on 3 days
  • Online support 24/7 9843579031
  • Tell Friends and get NPR 50 a small gift for you
Location
Bishal Basti Ka, Bishalnagar,
Kathmandu, Nepal
+977 4443263, +977 4421641