Bookworm Enterprise

Skip to Main Content »

  • +977 -1- 4443263
  • The online bookstore
 
Shopping cart (0 item)
My Cart

You have no items in your shopping cart.

You're currently on:

Darbar ko Dukhanta

Darbar ko Dukhanta

Darbar ko Dukhanta

Sundar Pratap Rana

Availability: In stock

-
+

Regular Price: RS.600.00

Special Price RS.540.00

 
राजदरबार हत्याकाण्ड एक्काइसौं शताब्दीको सुरूमै भएको सनसनीखेज घटना थियो । त्यसको कारण र पृष्ठभूमि के थियो ? २०५८ जेठ १९ गते त्रिभुवन सदनभित्र के भएको थियो ? त्यहाँ गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति हुन्, तत्कालीन प्रमुख शाही पाश्र्ववर्ती सुन्दरप्रताप राना । उनले यो पुस्तकमा आफूले आँखैअगाडि देखेको त्यो दृश्यको विस्तृत वर्णन गरेका छन् । राजाको एडिसीका रुपमा दरबारमा १७ वर्ष बिताउँदा देखेका अन्य थुपै्र अनुद्घाटित घटनाको साक्षी पनि हुन्, राना । राजसदस्यहरुको स्वभाव–शैलीका थुप्रै निजी प्रसङ्ग यहाँ पढ्न पाइन्छ । देशको राजनीति र छिमेकी मुलुकसँगको उतारचढावबारे पनि धेरै कुरा बुझ्न सकिन्छ । राजपरिवारको जीवन र अन्त्यको वृत्तान्त हो— दरबारको दुःखान्त, जसले नेपालको निकट इतिहास बुझ्न सघाउँछ ।

Additional Information

Publisher Kitab Publishers

Product Tags

Use spaces to separate tags. Use single quotes (') for phrases.

  • Free Shipping on orders over NPR 500
  • 1st Exchange Free on 3 days
  • Online support 24/7 9843579031
  • Tell Friends and get NPR 50 a small gift for you
Location
Bishal Basti Ka, Bishalnagar,
Kathmandu, Nepal
+977 4443263, +977 4421641