Bookworm Enterprise

Skip to Main Content »

  • +977 -1- 4443263
  • The online bookstore
 
Shopping cart (0 item)
My Cart

You have no items in your shopping cart.

You're currently on:

Maidaro

Maidaro

Maidaro

Bhupeen

Availability: In stock

-
+

Regular Price: RS.450.00

Special Price RS.405.00

 
विभेदले कोरेको समाजको अनुहार–चित्र कस्तो हुन्छ ? कस्तो हुन्छ दलनको रङ ? प्रताडनमा बाँचेको जीवनले कस्तो देख्छ भविष्य ? कसरी बिब्ल्याँटोमा पर्छ दलित जीवन ? यी र यस्तै प्रश्नहरुको जवाफको खोजी हो, मैदारो ! आञ्चलिकताको फ्रेम र इतिहासदेखिको वञ्चनाको क्यानभासमा पोतिएको यो आख्यान केवल पीडा र दमनको आलो कथामात्र होइन, सङ्घर्ष र निरन्तर प्रतिरोधको बयान पनि हो । सस्पेन्स र चामत्कारिक शैलीमा सामजिक यथार्थलाई बुन्न प्रयोग गरिएको काल्पनिक उडान र शिल्पका लागि यो उपन्यास सदा सम्झिइनेछ

Additional Information

Publisher BookHill

Product Tags

Use spaces to separate tags. Use single quotes (') for phrases.

  • Free Shipping on orders over NPR 500
  • 1st Exchange Free on 3 days
  • Online support 24/7 9843579031
  • Tell Friends and get NPR 50 a small gift for you
Location
Bishal Basti Ka, Bishalnagar,
Kathmandu, Nepal
+977 4443263, +977 4421641