Bookworm Enterprise

Skip to Main Content »

  • +977 -1- 4443263
  • The online bookstore
 
Shopping cart (0 item)
My Cart

You have no items in your shopping cart.

You're currently on:

Biman Bidroha

Biman Bidroha

Biman Bidroha

Durga Subedi

Availability: In stock

-
+

Regular Price: RS.580.00

Special Price RS.522.00

 
बीपीले कागज देखाउँदै सोध्नुभयो, ‘यो तिमीले लेखेको चिठी हो ?’ मैले ‘हो’ भनें । ‘यस्तो पनि लेख्ने हो ?’ बीपी निकै रिसाउनुभयो । ‘जे सत्य हो, त्यही लेखेको हुँ,’ मैले भनें । बीपीको रिस झन् बढ्यो । उहाँ झन् रातो हुनुभयो । बसेको ठाउँबाट जुरुक्क उठ्नुभयो र मेरो नजिक आएर ‘यसरी पनि क्रान्ति हुन्छ ? यस्तो पनि लेख्ने हो’ भन्दै मेरो गालामा दुई थप्पड हान्नुभयो । आफूले जसका लागि भनेर सबै चीज छोडेर हिँडियो, ज्यानकै बाजी लगाएर जहाज अपहरण गरियो, प्रवासमा यत्रो दुःख भोगेर हिँडिएको छ, त्यही नेताले थप्पड लगाउँदा मन खिन्न भयो । मैले भनें, ‘मैले मेरो घरपरिवार सबै छोडेर तपाईंलाई नेता र अभिभावक मानेर हिंडेको हुँ । अब म तपाईंको पार्टीमा रहन्नँ ।’ म दुःखी भएर कोठाबाट बाहिर निस्किएँ । बाहिर गिरिजा, शैलजा, विजय गच्छदार, वसन्त भट्टराईहरु थिए । अब मलाई पनि ढकबहादुरलाई जसरी नै मार्ने भए भन्ने ठानें । नेताहरुको के भर ?

Additional Information

Publisher Kitab Publishers

Product Tags

Use spaces to separate tags. Use single quotes (') for phrases.

  • Free Shipping on orders over NPR 500
  • 1st Exchange Free on 3 days
  • Online support 24/7 9843579031
  • Tell Friends and get NPR 50 a small gift for you
Location
Bishal Basti Ka, Bishalnagar,
Kathmandu, Nepal
+977 4443263, +977 4421641