Bookworm Enterprise

Skip to Main Content »

  • +977 -1- 4443263
  • The online bookstore
 
Shopping cart (0 item)
My Cart

You have no items in your shopping cart.

You're currently on:

Priya Sufi

Priya Sufi

Priya Sufi

Subin Bhattarai

Availability: In stock

-
+

Regular Price: RS.375.00

Special Price RS.300.00

 
प्रिय लेखक ! युवा हुनु, साहित्यप्रति रूचि हुनु तर सुबिन भट्टराई नपढेको हुनु; यो सम्भव छैन । हामी धेरैको प्रिय लेखकको नाम हो, सुबिन । मैले तपाईंका सबै पुस्तक मन लगाएर पढेकी छु । “वाह”, “आहा”, “ओहो”, “क्या छ”; यस्ता अनेक प्रतिक्रिया दिएकी छु । भेट भएको छैन । भेट्न चाहन्नँ पनि । मेरो प्रिय लेखकले म प्रिय पाठक (तपाईंले यसै भन्नुभएको थियो) लाई प्रिय सुफी पढ्न दिनुभयो । म औधी खुसी भएँ । पढेर म अहिलेसम्म पनि रूँदारूँदै हाँसिरहेकी छु । तपाईंका अघिल्ला पुस्तक पढेका वा नपढेका जोसुकैलाई पनि यो उपन्यास एउटा फरक, अनौठो र मज्जाको लाग्नेछ । तपाईंको कथा, शैली, बिम्बात्मक र प्रतीकात्मक भाषा, प्रेमको अपूर्व फ्रेम; वाह ! कति सुन्दर, कति आकर्षक, कति रोमाञ्चक ! लेख्न जाने हाम्रै नेपाली भाषामा पनि यति मीठो लेख्न सकिँदो रहेछ । अङ्ग्रेजी भाषाका नयाँपुराना धेरै उपन्यास पढेकी मैले तपार्इंकै कारण नेपाली उपन्यास पढ्न थालेकी हुँ । प्रिय लेखक ! प्रिय सुफी पढेपछि म एउटा अनौठो जोस र जाँगरले उत्ताउलिएकी छु । वाह ! ममा यो कस्तो उत्साह ! प्रिय पाठक

Additional Information

Publisher FinePrint

Product Tags

Use spaces to separate tags. Use single quotes (') for phrases.

You may also be interested in the following product(s)

  • Free Shipping on orders over NPR 500
  • 1st Exchange Free on 3 days
  • Online support 24/7 9843579031
  • Tell Friends and get NPR 50 a small gift for you
Location
Bishal Basti Ka, Bishalnagar,
Kathmandu, Nepal
+977 4443263, +977 4421641