Bookworm Enterprise

Skip to Main Content »

  • +977 -1- 4443263
  • The online bookstore
 
Shopping cart (0 item)
My Cart

You have no items in your shopping cart.

You're currently on:

Junelee

Junelee

Junelee

Brazesh

Availability: In stock

-
+
RS.399.00
नेपाल साहित्यमा सामयिक विषयमा बायाँ फन्को स्तम्भ लेखिरहेका ब्रजेश प्रतिष्ठित सिनेमा लेखक पनि हुन । उनको पहिलो उपन्यास यायावर प्रकाशित छ । जुनेली उनको दोस्रो उपन्यास हो ।
 
यस्तो लाग्थो, मानाँै कुनै एउटा कलाकारले बीसौँ बर्ष लगाएर तयार पारेको मूर्तिलाई अन्तिम रुप दिन खोजिरहेको छ वैकुण्ठ । अथवा कुनै एउटा चित्रकारले आफनो सबैभन्दा प्रिय चित्रमा अन्तिम रङ्ग पोल्न आटेँको छ । आफनो कुची वा छिनाको एकमात्र गलत स्पर्शले, अलिकति मात्र पनि बढी दबाबले उसको सिर्जना खराब हुन सक्छ, खेर जान सक्छ भनेजस्तो सतर्क र सन्तुलित थिए उसका हात । हुन पनि त म उसका लागी त्यति नै लामो समय लगाएर बनेको कुनै चित्र, कुँदिएको मूर्ति वा लेखिएको महाकाव्य नै थिएँ ।

Additional Information

Publisher BookHill

Product Tags

Use spaces to separate tags. Use single quotes (') for phrases.

  • Free Shipping on orders over NPR 500
  • 1st Exchange Free on 3 days
  • Online support 24/7 9843579031
  • Tell Friends and get NPR 50 a small gift for you
Location
Bishal Basti Ka, Bishalnagar,
Kathmandu, Nepal
+977 4443263, +977 4421641