Bookworm Enterprise

Skip to Main Content »

  • +977 -1- 4443263
  • The online bookstore
 
Shopping cart (0 item)
My Cart

You have no items in your shopping cart.

You're currently on:

Hajar Mileko Bato

Hajar Mileko Bato

Hajar Mileko Bato

Narayan Dhakal

Availability: In stock

-
+

Regular Price: RS.425.00

Special Price RS.385.00

 
हजार माइलको यात्रा नेपालको कम्युनिस्ट आन्दोलनका दुई शिखर संस्थाहरुको आरोह र अवरोहको पृष्ठभूमिमा रचिएको कथा हो । यो कृति उनका अघिल्ला उपन्यास प्रेतकल्प र वृषभवधपछिको अर्को शृङ्खला हो । नरेन्द्रनाथ, धीरेन्द्र र दिलबहादुरको त्रिकोणमा बुनिएको रोचक कथाले आधा शताब्दीको एउटा रङ्गीन तस्वीर खिचेको छ । नारायण ढकाल नेपाली साहित्यसंसारका सुपरिचित राजनीतिक आख्यानकार हुन् । उनी नेपालको वाम आन्दोलनका सक्रिय अभियन्ता पनि हुन् । पत्रकार, कवि, निबन्धकार र वैचारिक टिप्पणीकर्ताका रुपमा समेत उनको परिचय बनेको छ । यसअघि उनको सङ्कलित कथाकृति नारायण ढकालका कथा फिनिक्स बुक्सबाट प्रकाशित छ ।

Additional Information

Publisher Phoenix

Product Tags

Use spaces to separate tags. Use single quotes (') for phrases.

  • Free Shipping on orders over NPR 500
  • 1st Exchange Free on 3 days
  • Online support 24/7 9843579031
  • Tell Friends and get NPR 50 a small gift for you
Location
Bishal Basti Ka, Bishalnagar,
Kathmandu, Nepal
+977 4443263, +977 4421641