Bookworm Enterprise

Skip to Main Content »

  • +977 4443263
  • The online bookstore
 
Shopping cart (0 item)
My Cart

You have no items in your shopping cart.

You're currently on:

Bhuiyan

Bhuiyan

Bhuiyan

Yangesh

Availability: In stock

-
+

Regular Price: RS.388.00

Special Price RS.300.00

विस्फोट हुन नसकेका लावा धर्तीको गर्भमा सल्बलाइरहेझैं समाजको गर्भमा सल्बलाइरहेका हुन्छन् आन्दोलनहरु । आफ्ना पुर्खाले पसिना बगाएको जमिनका लागि हुने आन्दोलन । वर्षेनी सरकारले घर जलाएपछि प्रतिकारमा हुने आन्दोलन । अर्काका वस्तुभाउको सिनो उठाउन नमान्दा नाकाबन्दी भोगेकाहरुको आन्दोलन । अर्थात्, यस्ता आन्दोलन, जुन कुनै सत्ता र शक्तिका लागि नभई औसत जीवनको खोजीका लागि हुन्छन् । यस पुस्तकले त्यस्ता आन्दोलनमा संलग्न महिलाहरुका कथा कहन्छ, जुन हाम्रो समाज रुपान्तरणका कथा पनि हुन् ।
 
पत्रकार यज्ञश चलचित्र समीक्षा, साहित्यीक लेखन र व्यक्तिचित्रहरुका लागि चिनिन्छन् । उनले चलचित्रको पटकथा पनि लेखेका छन् । उनका दुई अनुवाद मोहनदास (२०६६) र नेलकटर (२०७३) फाइनप्रिन्टबाट प्रकाशित छन् । उनी कान्तिपुर दैनिकस“ग आवद्ध छन् ।

Additional Information

Manufacturer FinePrint

Product Tags

Use spaces to separate tags. Use single quotes (') for phrases.

  • Free Shipping on orders over NPR 500
  • 1st Exchange Free on 3 days
  • Online support 24/7 9843579031
  • Tell Friends and get NPR 50 a small gift for you
Location
Bishal Basti Ka, Bishalnagar,
Kathmandu, Nepal
+977 4443263, +977 4421641