Bookworm Enterprise

Skip to Main Content »

  • +977 -1- 4443263
  • The online bookstore
 
Shopping cart (0 item)
My Cart

You have no items in your shopping cart.

You're currently on:

Bahattarko Bismaya

Bahattarko Bismaya

Bahattarko Bismaya

Basanta Basnet

Availability: In stock

-
+
RS.410.00
 
०७२ वैशाखको महाभूकम्पपछि नेपाली राजनीतिमा पनि ठूला कम्पनहरु चले । हिंसात्मक विद्रोहबाट संविधानसभा हुँदै शान्तिप्रक्रियामा आएको माओवादीसमेतको सहभागितामा नयाँ संविधान बन्ने सङ्केत जब देखियोे, तब छिमेकी भारतले “आफ्ना सर्त नमानेको” भन्दै यसलाई रोक्ने प्रयत्न ग¥यो । ठूला दलहरुले भारतीय दबाब पन्छाउँदै संविधान जारी गर्दै गर्दा संविधानसभाभित्रैको एउटा पक्षलाई विश्वासमा राख्न सकेनन् । संविधान जारी भएको दिन पहाडमा हर्षबढाइँ भयो, मधेसमा विस्मात् । अनि संविधानसँग असन्तुष्ट मधेसी मोर्चालाई प्रयोग गरी भारतले झन्डै पाँच महिना नाकाबन्दी लगायो । यिनै परिघटनाको सेरोफेरोमा लेखिएको यो पुस्तकले सात दशक लामो नेपाली लोकतन्त्रको विस्तार प्रक्रिया, अनि त्यससँग जोडिन पुगेको पहिचान राजनीतिको उदय, उत्थान र अवरोहणबारे चर्चा गर्छ । हामीबाट भर्खरै बितेर गएको उतारचढावमय समयको साक्षी हो, ७२ को विस्मय ।

Additional Information

Publisher FinePrint

Product Tags

Use spaces to separate tags. Use single quotes (') for phrases.

  • Free Shipping on orders over NPR 500
  • 1st Exchange Free on 3 days
  • Online support 24/7 9843579031
  • Tell Friends and get NPR 50 a small gift for you
Location
Bishal Basti Ka, Bishalnagar,
Kathmandu, Nepal
+977 4443263, +977 4421641