Bookworm Enterprise

Skip to Main Content »

  • +977 -1- 4443263
  • The online bookstore
 
Shopping cart (0 item)
My Cart

You have no items in your shopping cart.

You're currently on:

Antardrishti

Antardrishti

Antardrishti

Dr. Kamal Lamichhane

Availability: In stock

-
+

Regular Price: RS.498.00

Special Price RS.398.00

 
भनिन्छ— जीवन सोचे जस्तो हुँदैन । प्रा.डा. कमल लामिछानेले पनि बाल्यकालमा आफ्नो जीवनबारे यस्तै ठानेका थिए होलान् । तर जन्मजात दृष्टिविहीन उनले अथक मिहिनेत, परिश्रम र लगनले त्यही “सोचे जस्तो हुन्न”लाई “सोचेभन्दा पनि राम्रो हुन्छ” भनी प्रमाणित गरिदिए । र कतिपयलाई “असम्भव” जस्तै लाग्ने विषयलाई “सम्भव” तुल्याइदिए । उनले जीवनमा सङ्घर्षका उकालै उकालाहरुसँग पौंठेजोरी मात्र खेलेनन्, सफलताका शिखरको समेत आरोहण गरे । त्यो पनि आफैंले खनेको बाटोबाट । नेपालीहरुकै गौरव लामिछानेको जीवनका आरोहअवरोह समेटिएको संस्मरणात्मक एवम् प्रेरणादायी पुस्तक अन्तर्दृष्टिमा उनले जीवनमा आफू हुनुको अर्थ, आत्मसम्मान, सङ्घर्ष, सफलता, अनुभव उतारेका मात्रै छैनन्, देश विकासको सोच र दृष्टिकोणलाई समेत उजागर गरेका छन् । चितवनको जुटपानीमा सामान्य परिवारमा जन्मिएका लामिछानेले टोक्यो र चुकुबा हुँदै विश्वप्रसिद्ध हार्भर्ड विश्वविद्यालयसम्मको यात्रा कसरी तय गरे ? पुस्तकले यी विषयलाई पनि उजिल्याएको छ ।

Additional Information

Publisher FinePrint

Product Tags

Use spaces to separate tags. Use single quotes (') for phrases.

  • Free Shipping on orders over NPR 500
  • 1st Exchange Free on 3 days
  • Online support 24/7 9843579031
  • Tell Friends and get NPR 50 a small gift for you
Location
Bishal Basti Ka, Bishalnagar,
Kathmandu, Nepal
+977 4443263, +977 4421641