Yayavar

Yayavar

 (Paperback)

by Brazesh Khanal  
Rs 295.00 Rs 265.00 11 %

Number of Pages : 209

Language : Nepali

ISBN: 978-9937-8576-2-8

Publisher: Orchid Books

Availability: In stock delivered in 2-3 business days.

Condition: New

Free shipping within Kathmandu valley only. International shipping is done by ups and the shipping charge varies from country to country. The charge will be automatically displayed at the shopping cart summary.

Add to my wishlist

About the Book

सबैका जीवनमा आआफ्ना गाँठाहरू हुन्छन्, जसलाई आफैले फोउनुपर्छ, नसके तिनैमा अल्झिएर बाँच्नुपर्छ । मनको दायाँ र बायाँ कुनाको पीङ र पीडामा बारम्बार झुलिरहने, यौटा फरक जीवन भोग्न बाध्य निम्नवर्गको निर्धो र निर्दोष केटाको जीवनमा अनायास बन्न पुगेका जटिल गाँठाहरू र तिनलाई फुकाउन उसले आजीवन गरेको संघर्षको मार्मिक कथा हो यो । रोचक शैलीमा बुनिएको र सरल भाषामा लेखिएको यस कथाको विषर प्रस्तुति सर्वथा नवीन छ । यो मर्मस्पर्शी उपन्यास समसामयिक आख्यान साहित्यको एक उपलब्धि हो ।

About the Author
नेपाल साप्ताहिकमा सामयिक विषयमा ‘बायाँ फन्को’ स्तम्भ लेखिएरका ब्रजेश प्रतिष्ठित सिनेमा लेखक हुन् । उनको पहिलो उपन्यास ‘यायावर’ प्रकाशित छ । ‘जुनेली’ उनको दोस्रो उपन्यास हो । 

Book Review

Scroll