Lato Phhad

Lato Phhad

 (Paperback)

by Uppendra Subba  
Rs 300.00 Rs 270.00 10 %

Number of Pages : 222

Language : Nepali

ISBN: 978-9937-2-9425-6

Publisher: Phoenix

Availability: In stock delivered in 2-3 business days.

Condition: New

Free shipping within Kathmandu valley only. International shipping is done by ups and the shipping charge varies from country to country. The charge will be automatically displayed at the shopping cart summary.

Add to my wishlist

About the Book

‘लाटो पहाड’ कथा सङ्ग्रहमार्फत उपेन्द्र सुब्बाले लेखनमा आफ्नो बहुबिधाको आयामलाई परिचित गराएका छन् । नेपालको पूर्वीय आदिवासी÷लिम्बु समाज र मुन्धुमी संस्कृति नै उनको लेखनको मूख्य आधार हो, त्यही आधारभूमिमा उनी मानवीय संवेदना र सामाजिक चेतको सम्प्रेषण गर्छन् । यस सङ्ग्रहका कथाहरूले समाजका भूइँमान्छेहरूको जीवन, मनोविज्ञान र दुर्दशालाई बोकेका छन् । समग्रमा जीवनका भोगाइहरू उस्तै भए पनि सामाजिक परिवेश, त्यसले उत्पादन गरेको भोगाइहरू उस्तै भए पनि सामाजिक परिवेश, त्यसले उत्पादन गरेको संस्कृति र व्यवहारका भिन्नताहरूलाई बोध गर्न यी कथाहरूले योगदान गर्नेछन् । 
 
About the Author
उपेन्द्र सुब्बा लेखनमा सरलताका पर्याय हुन् । मानवीय अनुभूतिलाई सरल लेखन र गहन अर्थबोधका साथ प्रस्तुत गर्न सक्ने सामथ्र्यका कारण आम पाठक बीच उनी प्रिय बनेका छन् । ‘ खोलाको गीत’ कविता सङ्ग्रह उनको लेखनकलाको मानक कृति हो ।

Book Review

Scroll