Urgen ko Ghoda

Urgen Ko Ghoda

 (Paperback)

by Yug Pathak  
Rs 350.00 Rs 280.00 20 %

Number of Pages : 269

Language : Nepali

ISBN: 978-9937-8666-0-6

Publisher: FinePrint

Availability: In stock delivered in 2-3 business days.

Condition: New

Free shipping within Kathmandu valley only. International shipping is done by ups and the shipping charge varies from country to country. The charge will be automatically displayed at the shopping cart summary.

Add to my wishlist

About the Book

‘यो उपन्यास नारी जागरणको गाथा र जातीय पहिचान एवम् वर्गीय मुक्तिको लागि लडिएको आत्मबलिदानी समरको लोमहर्षक कथा हो । निकट अतीतको उथलपुथलकारी सशस्त्र विद्रोहलाई स्मृतिको नेपथ्यमा राखेर बुनिएको कथ्य विद्रोहको वैचारिक धरातल र लक्ष्य, आन्तरिक वैचारिक असङ्गति र द्वन्द्व, विद्रोही र आम मानिसबीचको सम्बन्ध, विद्रोहका रणनीतिक चरणहरू र मुक्तियात्राका उकाली–ओरालीहरूको आख्यानीकरण गर्दै कतै स्थुल वर्णन र कतै सूक्ष्म चित्रण, कतै बोझिलो व्याख्या र कतै आल्हादकारी चित्रकारिताद्वारा निर्मित छ । यो नेपाली समाजमा उठेको क्रान्तिकारी उथलपुथलको एक जीवन्त अभिलेख हो । र, हो यो प्रतिरोधी साहित्यको एक नवीन कीर्तिमान पनि ।’ –खगेन्द्र संग्रौला
 
‘जनयुद्धलाई आधार बनाएर जति कृति लेखिएका छन् तिनीहरुमध्ये ‘उर्गेनको घोडा’ विचार र कलात्मकताका दृष्टिले उत्कृष्ट छ । यो उपन्यास पढ्दा मेरो गला अवरुद्ध भयो, आँखा रसायो । नेपालको सापेक्षतामा उर्गेनको घोडा प्रगतिशील साहित्यको उत्कृष्ट कृति हो ।’ 
– डा. बाबुराम भट्टराई
 
About the Author
युग पाठक लेखक, स्तम्भकार तथा राजनीतिक विश्लेषक हुन् । 

Book Review

Scroll