Tuin

Tuin

 (Paperback)

by Suresh Pranjali  
Rs 275.00 Rs 220.00 20 %

Number of Pages : 227

Language : Nepali

ISBN: 978-9937-8789-2-0

Publisher: FinePrint

Availability: In stock delivered in 2-3 business days.

Condition: New

Free shipping within Kathmandu valley only. International shipping is done by ups and the shipping charge varies from country to country. The charge will be automatically displayed at the shopping cart summary.

Add to my wishlist

About the Book

कर्नाली नदीछेवै बगिरहेपनि जुम्लीहरु सधैं तिर्खाएरै बाँचिरहेछन् । युगौंदेखि उनीहरुलाई तिर्खा छ, विकास र शिक्षाको । तिर्खा छ, भोकमरी र पछौटेपन मेट्ने । तर तिर्खाएका तिर्खाएका जुम्लीलाई कसैले एक अँजुली पानी पनि उभाएर दिन सकेको छैन । देशमा चलेको दसवर्षे युद्ध र विकट पहाडी भेग हुनुको दोहोरो मारमा परेको जुम्ला र त्यहाँका स्थानीयको पिरलोको कथा भनिसाध्य छैन । माओवादी विद्रोहले के के कुरा दिएर गयो ? के के नदिएरै गयो ? कतिको सपना तुइनसँगै चुँडिएर झ्वाम्म कर्नालीमा सुुलुलु बगाएर गयो ? यकिन लेखाजोखा कसैसँग छैन । त्यही सेरोफेरोमा बुनिएको कथा हो, तुइन । सीपी अर्याल 
 
About the Author
सुरेश प्राञ्जली सशक्त आख्यानकार र गीतकार हुन् । तुइन उनको पहिलो उपन्यास हो । 

Book Review

Scroll