Seto Dharti

Seto Dharti

 (Paperback)

by Amar Nyaupane  
Rs 375.00 Rs 300.00 20 %

Number of Pages : 373

Language : Nepali

ISBN: 978-9937-8563-4-8

Publisher: FinePrint

Availability: In stock delivered in 2-3 business days.

Condition: New

Free shipping within Kathmandu valley only. International shipping is done by ups and the shipping charge varies from country to country. The charge will be automatically displayed at the shopping cart summary.

Add to my wishlist

About the Book

आञ्चलिकतासँगै सुन्दर भाषामा लेखिएको ‘सेतो धरती’ एक बालविधवाको दर्दनाक कथा हो । यसमा मुख्य पात्र ‘तारा’ ले अठहत्तर वर्षको उमेरमा जन्मदेखिको आफ्नो विडम्बनापूर्ण कथा भनेकी छन् । नेपालमा ठूलो भुइँचालो आएको वर्ष ‘नब्बे साल’ बाट आरम्भ भएको उपन्यास भुइँचालोझैं सुरू भएर भुइँचालोझैं अन्त्य हुन्छ । सामाजिक संस्कारका कारण जीवनभर अभिशप्त भएर नियतिको सजायँ भोगेकी ‘तारा’ का जीवनका विडम्बनाहरुसँग अन्य पात्रहरुको पनि विडम्बनापूर्ण कथा जोडिएर आउँछ । 
 
About the Author
अमर न्यौपाने युवा आख्यानकार हुन् । उनको पहिलो आख्यान ‘पानीको घाम’ले २०६६ सालको पद्मश्री साहित्य सम्मान र बालकथासङ्ग्रह ‘कलिलो मन’ले २०६७ सालको पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेको थियो । यो उपन्यासले २०६८ सालको मदन पुरस्कार र रामराज पन्त स्मृति पुरस्कार प्राप्त गरेको छ । उनको पछिल्लो कृति ‘ करोडौं कस्तूरी’ हो ।

Book Review

Scroll