Prayogshala Nepali Sankramanma delhi Ra Maobadi

Prayogshala Nepali Sankramanma Delhi Ra Maobadi

 (Paperback)

by  Sudheer Sharma  
Rs 498.00 Rs 398.00 21 %

Number of Pages : 416

Language : Nepali

ISBN: 978-9937-8877-4-8

Publisher: FinePrint

Availability: In stock delivered in 2-3 business days.

Condition: New

Free shipping within Kathmandu valley only. International shipping is done by ups and the shipping charge varies from country to country. The charge will be automatically displayed at the shopping cart summary.

Add to my wishlist

About the Book

आधुनिक नेपालको जन्म भएयता झन्डै अढाई सय वर्षको इतिहासमा दशक लामो माओवादी विद्रोह सबभन्दा ठूलो आन्तरिक चुनौतीका रुपमा देखा परेको थियो । निश्चय पनि त्यो विद्रोह दिल्ली वा दरबारमा जन्मेको थिएन, हाम्रै पहाडी कान्ला–कन्दराबाट उब्जेको थियो । तर, त्यसको तीव्र फैलावटमा ती दुई शक्तिकेन्द्रको निर्णायक भूमिका रîयो । तीमध्ये दरबारले पराजित भएर आफ्नो अस्तित्व नै नामेट पा¥यो भने माओवादी आफैंलाई बदलेर शान्तिपूर्ण मूलधारमा फक्र्यो । बाँकी रîयो दिल्ली, जसको नेपालनीतिको अभीष्ट अझै पहेलीकै रुपमा छ । 
यो पुस्तकमा नेपालका माओवादीलाई केन्द्रमा राखेर तत्कालीन राजतन्त्र र भारतीय संस्थापनसँग उनीहरुको त्यही उतार–चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ । यस अर्थमा, ‘प्रयोगशाला’ नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादीको भूमिकाको लेखाजोखा हो ।
 
About the Author
दुई दशकदेखि पत्रकारितामा संलग्न सुधीर शर्मा हाल कान्तिपुर दैनिकका प्रधान सम्पादक छन् । यसअघि उनले सुरक्षा मामिला, माओवादी विद्रोह, अनुसन्धानात्मक रिपोर्टिङसहित राजनीतिक–सामाजिक विषयका आधा दर्जन पुस्तकको सहलेखन गरिसकेका छन् । शर्माको सम्पादनमा २०६७ सालमा ‘नेपाली सेना ः नागरिक नियन्त्रणका चुनौती’ पुस्तक प्रकाशित भएको छ । 

Book Review

Scroll