Summer Love

Summer Love

 (Paperback)

by Subin Bhattarai  
Rs 300.00 Rs 240.00 20 %

Number of Pages : 255

Language : Nepali

ISBN: 978-9937-8563-8-6

Publisher: FinePrint

Availability: In stock delivered in 2-3 business days.

Condition: New

Free shipping within Kathmandu valley only. International shipping is done by ups and the shipping charge varies from country to country. The charge will be automatically displayed at the shopping cart summary.

Add to my wishlist

About the Book

सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भायरमेन्टल सान्इन्स (सीडीईएस), कीर्तिपुर । इन्ट्रान्सको रिजल्ट हेर्न सीडीईएस पुगेको अतीतले नोटिस बोर्डमा एक नम्बरमा देख्छ एउटा नाम— साया । देखेको सायालाई होइन, नामलाई । नामैले छटपटाएको ऊ सायालाई देख्दा पानीपानी हुन्छ— उसका क्याडबरी ओठ, सेक्सी फिगर र बौद्धिकताले । अनि सुरू हुन्छ उनीहरुको दुईवर्षे कलेज रोमान्स ।
बिस्तारै रोमान्स प्रेममा परिणत हुन्छ तर के उनीहरुको प्रेम सफल हुन्छ ?
तन्नेरीले तन्नेरी भाषामा लेखेको तन्नेरीहरुको रमाइलो कथा हो समर लभ । यो पुस्तक पढ्दा पटक्कै झिँजो लाग्दैन । यसको भाषा सरल र कसिलो छ । यसमा कुतकुत्याउने प्रेमदेखि आँसु चुहाउने वियोगसम्मको वर्णन छ र छ हाँस्यरस ।
 
About the Author
‘कथाकी पात्र’ कथासङ्ग्रह (२०६७) बाट नेपाली आख्यान क्षेत्रमा प्रवेश गरेका युवा आख्यानकार सुबिन भट्टराईको दोस्रो कृति ‘समर लभ’ (२०६९) पहिलो उपन्यास हो । ‘समर लभ’को सिक्वेल ‘साया’ बजारमा उपलब्ध छ । 

Book Review

Scroll