Phirphire

Phirphire

 (Paperback)

by Buddhisagar  
Rs 542.00 Rs 434.00 20 %

Number of Pages : 531

Language : Nepali

ISBN: 978-9937-665-01-8

Publisher: FinePrint

Availability: In stock delivered in 2-3 business days.

Condition: New

Free shipping within Kathmandu valley only. International shipping is done by ups and the shipping charge varies from country to country. The charge will be automatically displayed at the shopping cart summary.

Add to my wishlist

About the Book

वसन्तले एकदिन अचानक खबर पाउँछ, उसको गाउँको पुरानो घर भत्किँदैछ । अन्तिमपल्ट भए पनि आफ्नो घर हेर्न ऊ १६ वर्षपछि बाँसबारी फर्किन्छ ।
र, सुरू हुन्छ, ऊ सधैं भागिरहने अतीतको यात्रा । बाल्यकालको मित्रताको कथा । सामाजिक अन्धविश्वासको चक्रमा परेको उसको साथी पवनको कथा । पवनसितै गाँसिएर आउने अनेक पात्रहरुको कथा । र, ‘पोस्टकार्ड युग’को रोमान्चक गाथा ।
 
About the Author
फिरफिरे बुद्धिसागरको दोस्रो उपन्यास हो । अत्यन्तै सरल, सहज र आकर्षक भाषामा उनले नेपाली समाजको एउटा जटिल पाटोलाई उधिन्ने कोसिस गरेका छन् । उनले हामीले वास्ता नगरेका र सुनेर बिर्सिएका कथालाई फेरि सुनाउने कोसिस गरेका छन् । र, जीवनमा स्मृतिको महङ्खव कति हुन्छ भनेर बताउने कोसिस पनि गरेका छन् ।

Book Review

Scroll