Aago Niveki Chhaina

Aago Niveki Chhaina

 (Paperback)

by Harihar Birahi  
Rs 498.00 Rs 400.00 20 %

Number of Pages : 341

Language : Nepali

ISBN: 978-9937-665-15-5

Publisher: FinePrint

Availability: In stock delivered in 2-3 business days.

Condition: New

Free shipping within Kathmandu valley only. International shipping is done by ups and the shipping charge varies from country to country. The charge will be automatically displayed at the shopping cart summary.

Add to my wishlist

About the Book

२०१७ मा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई सैन्य शक्ति प्रयोग गरेर गिरफ्तार गरे । झन्डै आठ वर्षपछि २०२५ कात्तिक १४ का दिन कोइराला कारामुक्त हुनुभयो । स्वास्थ्योपचारको अलमल र यताउतिपछि उहाँले सशस्त्र क्रान्तिको अनिवार्यताको आह्वान गर्नुभयो । त्यस आह्वानको राजनीतिक औचित्य के थियो, त्यो बेग्लै कुरा हो । तर त्यस आह्वानले हरिहर विरही जस्ता भावुक स्वप्नदर्शीलाई क्रान्तिकारी बनायो । त्यस दृष्टिले हरिहर विरहीको यो संस्मरण नेपाली क्रान्ति कथाको एउटा अध्याय हो ।
मैले यत्तिको वस्तुनिष्ठ संस्मरण पढेको छैन ।
— प्रदीप गिरि
 
About the Author
२०२६ सालदेखि लोकतान्त्रिक आन्दोलनमा समर्पित हरिहर विरही २०३८ सालयता पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । राजनीतिक कारणले पञ्चायतकालमा उनले पटकपटक गरी ५ वर्ष कारावास र ३ वर्ष निर्वासनमा बिताएका थिए । उनी साप्ताहिक विमर्शको सम्पादकका रुपमा विशेष चर्चित छन् ।

Book Review

Scroll