Juino

Juino

 (Paperback)

by Binita Baral  
Rs 294.00 Rs 235.00 21 %

Number of Pages : 203

Language : Nepali

ISBN: 978-9937-665-13-1

Publisher: FinePrint

Availability: In stock delivered in 2-3 business days.

Condition: New

Free shipping within Kathmandu valley only. International shipping is done by ups and the shipping charge varies from country to country. The charge will be automatically displayed at the shopping cart summary.

Add to my wishlist

About the Book

व्यावहारिक कृषि शिक्षाको सुरूआत बालभन्ज्याङ स्कुलबाट गर्न चाहन्छिन् कथा । त्यसैको सम्भाव्यता अध्ययन गर्न आउँदा उनको भेट अशोकसँग हुन्छ । कथालाई देख्नेबित्तिकै कायल हुन्छन् अशोक । अनि को होलिन् उनी भनेर कल्पिरहन्छन् । अशोकको भाग्य चम्किन्छ जब तीन महिनापछि कथा मदानपुर फर्किन्छिन्, आफ्नो सपनालाई मूर्तरुप दिन । यही सपना बन्छ कथा र अशोकलाई बाँध्ने जुइनो । तर, तुरून्तै उनीहरुले थाहा पाउँछन्, सपनालाई साकार बनाउनुभन्दा धेरै जटिल हँुदोरहेछ सम्बन्धलाई कायम राख्नु ।
 
 
About the Author
बिनिता बराल मोडल, नायिका तथा कृषि व्यवसायी हुन् । उनले “चपली हाइट” लगायत चारवटा फिल्ममा अभिनय  गरेकी छिन् । अहिले उनी अमेरिकाको हरजिङ विश्वविद्यालयमा स्नातकोत्तर गर्दैछिन् “जुइनो” उनको पहिलो उपन्यास हो ।

Book Review

Scroll