yatra

Yatra

 (Hardcover)

by Ubahang Nembang  
Rs 298.00 Rs 240.00 20 %

Number of Pages : 34

Language : Nepali

ISBN: 978-9937-6650-6-3

Publisher: Fineprint

Availability: In stock delivered in 2-3 business days.

Condition: New

Free shipping within Kathmandu valley only. International shipping is done by ups and the shipping charge varies from country to country. The charge will be automatically displayed at the shopping cart summary.

Add to my wishlist

About the Book

जङ्गलमा चर्न छोडिएको एउटा भैंसी आफ्नो सानो केटो साथीलाई खोज्दै पञ्चासे वनमा घुम्न थाल्छ । 
के उसले आफ्नो साथी भेटाउला त ?
 
 
About the Author
उबहाङ नेम्वाङ झापाको खुदुनाबारीमा हुर्किएका हुन् । दार्जिलिङमा प्रारम्भिक शिक्षा प्राप्त गरेका उनी काठमाडौं विश्वविद्यालय, सेन्टर फर आर्ट एन्ड डिजाइनका स्नातक हुन् । उनी इलस्ट्रेसन, डिजाइनसम्बन्धी काम गर्छन् ।
उनको पहिलो चित्र पुस्तक अ प्लेस कल्ड होम मृत्यु र शोकजस्ता विषयसँग बालबालिकालाई परिचित गराउने प्रयास थियो । उनीसँग भन्ने कथाहरू धेरै छन् । तिनलाई चित्र पुस्तकका रूपमा ल्याउने उनको योजना छ । उनी पानीरङमा काम गर्न रुचाउँछन् ।

Book Review

Scroll