Short Story

  • grid
  • list
  • Kathaki Patra

    Kathaki Patra

    by Subin Bhattarai
    Rs 300 Rs 240 20 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: FinePrint

    Delivered within 3 business days
    ‘कथाकी पात्र’का अधिकांश कथा सहरिया युवापुस्ताको दिनचर्या, रोमान्स, यौन, कलेज गसिप, विभिन्न सम्बन्धका आयाममा केन्द्रित छन् । मान्छेका अन्तरकुन्तर छिचोलेर त्यसलाई कौतुहलपूर्ण रुपमा प्रस्तुत गर्नु सुबिनको विशेषता हो । अरुको ख्यालै नगरेका सामान्य एवं सुक्ष्म विषयलाई टिपेर कथाको बान्की दिन सुबिन खप्पिस देखिन्छन् । उनका कथा सरल भइकन पनि व्यङ्ग्यबोधी, सटिक अनि अर्थपूर्ण र दर्शनयुक्त लाग्छन् । कथाका कतिपय पात्रले पाठकको मनलाई कैयौँ दिनसम्म चिमोटिरहन्छन् । 
     
    About the Author
    ‘कथाकी पात्र’ कथासङ्ग्रह (२०६७) बाट नेपाली आख्यान क्षेत्रमा प्रवेश गरेका युवा आख्यानकार सुबिन भट्टराईको दोस्रो कृति ‘समर लभ’ (२०६९) पहिलो उपन्यास हो । ‘समर लभ’को सिक्वेल ‘साया’ पनि बजारमा उपलब्ध छ । 
     
  • Chhapamarko Chhoro

    Chhapamarko Chhoro

    by Mahesh Bikram Shah
    Rs 275 Rs 220 20 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: FinePrint

    Delivered within 3 business days
    नेपाली साहित्यका चर्चित कथाकार महेशविक्रम शाहको आफ्नै विशिष्ट पहिचान छ । परिवेशबाट पात्र टिपेर यथार्थको कसीमा घोट्तै नेपाली समाजको ढुकढुकी छाम्ने कथाकार शाहलाई अरु विशेषण आवश्यक छैन । ‘छापामारको छोरो’को लागि २०६३ को मदन पुरस्कार प्राप्त गरेका शाहका सटाहा, सिपाहीकी स्वास्नी, अफ्रिकन अमिगो, काठमाडौंमा कामरेड र ज्याक्सन हाइट कथासङ्ग्रह प्रकाशित छन् ।
     
    About the Author
    महेश विक्रम शाह कथाकार तथा प्रहरी अधिकृत हुन् । उनका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, र ‘काठमान्डुमा कामरेड’ कथा संग्रहहरु प्रकाशित छन् । ‘छापामारको छोरो’ को लागि उनले मदन पुरस्कार पाएका छन् ।
  • Jackson Height

    Jackson Height

    by Mahesh Bikram Shah
    Rs 300 Rs 240 20 %

    Availability: In Stock.

    Binding: hardcover

    Publisher: FinePrint

    Delivered within 3 business days
    नेपाली आख्यान साहित्यको कथा क्षेत्रमा अविचल उभिएका महेशविक्रम शाहका कथामा नेपाली सामाजिक–सांस्कृतिक चित्र, आञ्चलिक स्वाद, ग्रामीण द्वन्द्वको घाउ झल्किन्छ । सटाहा सङ्ग्रहमार्फत नेपाली कथासाहित्यमा उदाएका शाहका ‘सिपाहीकी स्वास्नी’, ‘अफ्रिकन अमिगो’, ‘छापामारको छोरा’े र ‘काठमाडौंमा कामरेड’ कथासङ्ग्रहमा नेपाली माटो तथा विदेशी पृष्ठभूमिका कथाहरु समेटिएका छन् । तर उनको छैटौं कथासङ्ग्रह ज्याक्सन हाइटले भने अलि फरक स्वाद दिएको छ पाठकलाई । सङ्ग्रहका सबै कथाको सिर्जनभूमि विदेशी परिवेश भए पनि नेपाली डायस्पोरामा आधारित उनका हरेक कथामा कुनै न कुनै रुपमा नेपाली मनका दुःख, वेदना र पीडाहरु समेटिएका छन् । ‘ज्याक्सन हाइट’मार्पmत विदेशमा रहेका नेपालीको धुकधुकी छाम्न पुगेका शाहले नेपाली मन र विदेशी पृष्ठभूमिलाई राम्ररी सम्बोधन गरेका छन् ।
     
    About the Author
    महेश विक्रम शाह कथाकार तथा प्रहरी अधिकृत हुन् । उनका ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, र ‘काठमान्डुमा कामरेड’ कथा संग्रहहरु प्रकाशित छन् । ‘छापामारको छोरो’ को लागि उनले मदन पुरस्कार पाएका छन् । 
  • Indrajaal

    Indrajaal

    by Narayan Dhakal
    Rs 298 Rs 240 20 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: FinePrint

    Delivered within 3 business days
    ‘इन्द्रजाल’ सामाजिक तथा राजनीतिक विषयका कथाहरूको सङ्ग्रह हो । नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा देखिएका विसङ्गतिलाई रोचक र गम्मीर किसिमले दर्शाउन सक्नु सङ्ग्रहको मुख्य विशेषता हो । पुस्तकमा राजधानी र यसवरपरको काँठदेखि हिमाल र तराईसम्मको परिवेश, पात्र र सम्बन्धहरूको सङ्कटलाई प्राञ्जल भाषा र कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । 
     
    About the Author
    नारायण ढकाल सुपरिचित नेपाली आख्यानकार हुन् । कविता, निबन्ध, माक्र्सवादी सौन्दर्यशास्त्रमा हात चलाएका उनी राजनीतिक टिप्पणीकारका रूपमा पनि चर्चित छन् । उनका तीन उपन्यास, चार कथा सङ्ग्रह, दुई बालकथा सङ्ग्रह र दुई निबन्ध सङ्ग्रह प्रकाशित छन् । उनका विचारोत्तेजक निबन्धहरूको सँगालो ‘शोकमग्न यात्री’ फाइनप्रिन्टबाट प्रकाशित छ ।
  • Sipahiki Shwasni

    Sipahiki Shwasni

    by Mahesh Bikram Saha
    Rs 250 Rs 200 20 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: FinePrint

    Delivered within 3 business days
    यस कृतिमा वर्तमान जीवन र यथार्थका सकसहरू कोट्ट्याउने र कोरल्ने खालका अठार कथाहरू सँगालिएका छन् । कथाकार शाहको सरल र सरस तर प्रभावकारी आख्यान रच्ने विशिष्ट शिल्प यस सँगालोका प्रत्येक कथामा विद्यमान छ र यसै वैशिष्ट्यका कारण यो संग्रह नेपाली समसामयिक कथाभण्डारमा एउटा महत्पूर्ण उपलब्धिका रुपमा थपिएको छ । 
     
    About the Author
    महेश विक्रम शाहका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, र ‘काठमान्डुमा कामरेड’ कथा संग्रहहरु प्रकाशित छन् । ‘छापामारको छोरो’ को लागि उनले मदन पुरस्कार पाएका छन् । 
  • African Amigo

    African Amigo

    by Mahesh Bikram Shah
    Rs 250 Rs 200 20 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: FinePrint

    Delivered within 3 business days
    महेशविक्रम शाह कथामार्फत यथार्थको अद्भुत र अविस्मरणीय धरातल निर्माण गर्ने यथार्थवादी कथाकार हुन् । उनी हरेक दुःखलाई नजिकबाट सूक्ष्म चेतनाले सुँघ्न, हेर्न र छाम्न सक्छन् । अनि त्यही जीवन्ततालाई पाठकसमक्ष प्रस्तुत गर्न सक्छन् । आफ्नो धरतीको माटोद्वारा निर्मित मात्र होइन, यात्राक्रममा टेकेका विदेशी धरतीको पृष्ठभूमिमा रचित उनका कथामा पनि नेपाली मुटुको धड्कन प्रस्ट सुनिन्छ । उनका कथामा सरल र सहज शैली तथा त्यसबाट उजागर हुने कलात्मक सौन्दर्यको लोभलाग्दो बान्कीले सिर्जनात्मक प्रबलता पाइन्छ । ‘छापामारको छोरो’ कथासङ्ग्रहका लागि २०६३ को मदन पुरस्कार पाएका शाह वर्तमानका सशक्त हस्ताक्षर हुन् ।
     
    About the Author
    महेश विक्रम शाहका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, र ‘काठमान्डुमा कामरेड’ कथा संग्रहहरु प्रकाशित छन् । ‘छापामारको छोरो’ को लागि उनले मदन पुरस्कार पाएका छन् । 
  • Lato Phhad

    Lato Phhad

    by Uppendra subba
    Rs 300 Rs 270 10 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: Phoenix

    Delivered within 3 business days
    ‘लाटो पहाड’ कथा सङ्ग्रहमार्फत उपेन्द्र सुब्बाले लेखनमा आफ्नो बहुबिधाको आयामलाई परिचित गराएका छन् । नेपालको पूर्वीय आदिवासी÷लिम्बु समाज र मुन्धुमी संस्कृति नै उनको लेखनको मूख्य आधार हो, त्यही आधारभूमिमा उनी मानवीय संवेदना र सामाजिक चेतको सम्प्रेषण गर्छन् । यस सङ्ग्रहका कथाहरूले समाजका भूइँमान्छेहरूको जीवन, मनोविज्ञान र दुर्दशालाई बोकेका छन् । समग्रमा जीवनका भोगाइहरू उस्तै भए पनि सामाजिक परिवेश, त्यसले उत्पादन गरेको भोगाइहरू उस्तै भए पनि सामाजिक परिवेश, त्यसले उत्पादन गरेको संस्कृति र व्यवहारका भिन्नताहरूलाई बोध गर्न यी कथाहरूले योगदान गर्नेछन् । 
     
    About the Author
    उपेन्द्र सुब्बा लेखनमा सरलताका पर्याय हुन् । मानवीय अनुभूतिलाई सरल लेखन र गहन अर्थबोधका साथ प्रस्तुत गर्न सक्ने सामथ्र्यका कारण आम पाठक बीच उनी प्रिय बनेका छन् । ‘ खोलाको गीत’ कविता सङ्ग्रह उनको लेखनकलाको मानक कृति हो ।
  • Phulani

    Phulani

    by Khagendra Lamichhane
    Rs 299 Rs 270 10 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: Bookhill

    Delivered within 3 business days

    फूलानी कथा सङ्ग्रहमा सातवटा समकालीन कथा छन् । लेखकले आफ्नै वरिपरीबाट पात्र टिप्ने भएकाले यि कथाका पात्रहरुसँगै पाठकले रोमाञ्चक यात्रा गर्न सक्छन् । खगेन्द्रले आफ्नो लेखनमा आञ्चलिकतालाई प्राथमिकता दिन्छन् । यसकारण पनि भाषामा थप मिठास छ । पात्रहरुले संवाद बोल्दा पाठकलाई आफ्नै वरिपरिका मान्छेहरु बोलेजस्तै लाग्छ ।

     

    About the Author

    फूलानी खगेन्द्र लामिछानेको पहिलो कथा सङ्ग्रह हो । यसअघि उनका दुई नाटक सङ्ग्रह पानीफोटो र कथा नाटक प्रकाशित छन् । उनी नेपालका प्रख्यात अभिनेता हुन् । 

  • Kathama Aljhiyeka Prem

    Kathama Aljhiyeka Prem

    by Sangita Shrestha
    Rs 375 Rs 340 10 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: Nepa-laya

    Delivered within 3 business days

    प्रेम, जीवन र प्रेम कथामा आधारित संग्रह  ‘कथामा अल्झिएका प्रेम’मा  १० वटा कथा संग्रह रहेको छ ।

    About the Author

    संगीत श्रेष्ठ फिल्म लेखन, निर्माण तथा निर्देशन गर्छिन् । उनले करिब पाँच दर्जन म्युजिक भिडियो पनि निर्देन गरेकी छन् ।  कान्तिपुर टेलिभिजनका लागि ‘कथा प्रेमका’ शीर्षकमा उनले १३ वटा छोटा फिल्म लेखन तथा निर्देशन गरेकी थिइन् । त्यसैबाट उत्साहित भएर उनले यी कथाहरू तयार पारेकी हुन् । 

  • Gurkha ki Chhori

    Gurkha ki Chhori

    by Prajwal Parajuly
    Rs 375 Rs 340 10 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: Nepalaya

    Delivered within 3 business days
    नेपाली जाति र छरिएको नेपाली समाजलाई रोचक शैलीमा वर्णन गर्ने केही यस्ता प्रतिनिधि कथा हुन्, जसले भुटान, भारत वा अन्यत्र बसोबास गरेका त्यस्ता बेग्लाबेग्लै पात्रहरूको भोगाइ उतार्छन्, जसको भाषा र संस्कृति उही नेपाली हो । 
    एउटा ठेट संसार र त्यसमा बाँचेका खाँट्टी मानिसहरूको चित्र तयार पार्ने क्रममा प्रज्वल पराजुलीले प्रत्येक पाना अनि प्रत्येक सन्दर्भमा त्यस्ता तस्वीरहरूको रहस्योद्घाटन गरेका छन, जसमा रङ्गहरूको विविभता अनि रैथानेपनको चित्ताकर्षक सम्मिश्रण पाइन्छ । 
     
     
    About the Author
    प्रज्वल पराजुली अक्सफोर्ड विश्वविद्यालय पढेका र र बेलायती प्रकाशकबाट आकर्षक पेस्की पाएर चम्केका गान्तोकका तन्नेरी लेखक हुन् । उनको यो पहिलो आख्यान धेरै देशबाट प्रकाशन भइरहेको छ । उनलाई पश्चिमा विश्लेषकहरूले दक्षिण एसियाका नयाँ साहित्यिक तारा भन्न थालिसकेका छन् ।
  • Juckerberg Cafe

    Juckerberg Cafe

    by Aswini Koirala
    Rs 300 Rs 270 10 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: BookHill

    Delivered within 3 business days
    आत्मीय व्यक्तिले अथ्र्याउनु अघिसम्म‘प्रेम’ केवल दुई अक्षरको शब्द मात्रै हो । प्रेम स्वतन्त्र मनमा विचरण गर्ने शास्वत् सत्य पनि हो । त्यही सत्य बोध गर्ने प्रेमिल मनहरूको भोगाइ हो, प्रेमकथा । 
    सावित्री सत्यवान्को प्रेमविम्बदेखि भर्चुअल दुनियाँका च्याटरुमसम्म प्रेम झाँगिएको छ, जहाँ मनहरु प्रविधिको सहायताले स्वच्छन्दरुपमा भौतिक सीमालाई सजिलै पार गरेर मनको अर्को गुँडमा बास बस्न पुग्छन् । 
    त्यही बासमा प्रेमको फुल कोरलिन्छ, बचेराहरु हुर्कन्छन्, स्वच्छन्द विचरण गर्छन् अनि अर्कै अलौकिक संसार निर्माण हुन्छ, जहाँ हरेकलाई आफ्नो प्रेम बढी सुन्दर, मनमोहक र विशेष लाग्छ । तिनै दावीहरुको पुलिन्दा हो, ‘जुकरबर्ग क्याफे’
     
     
    About the Author
    डेढ दशकदेखि पत्रकारिता गरिरहेका अश्विनी कोइराला लोकप्रिय पत्रिका ‘कान्तिपुर साप्ताहिक’का वरिष्ठ संवाददाता हुन । नेपाली साहित्यमा स्नातकोत्तर नारी—पात्रसँगको अन्तरङ्ग वार्ता सङ्ग्रह ‘उनी’ प्रकाशन गरी पाठकका ‘वेष्ट सेलर’ बनेका छन् । उनको ‘जुकरबर्ग क्याफे’ पहिलो कथा सङ्ग्रह हो ।
  • Fossil

    Fossil

    by Kumar Nagarkoti
    Rs 250 Rs 225 10 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: Nepalaya

    Delivered within 3 business days

    About the Author

    कुमार नगरकोटी साहित्यिक पाटकका मन र मस्तिष्क हल्लाउन सक्ने कहलिएका कथाकार हुन् । नयाँ र पुराना छानिएका कथा समेटिएको प्रस्तुत सङ्ग्रहले उनको शक्तिशाली आख्यानको प्रस्ट पहिचान दिने छ । उनका कथा जहाँबाट पनि सुरु हुन सक्छन् र जहाँ पुगेर पनि रोकिन सक्छन् । पाठकहरु भने कथाका पात्रहरुसँग पछिसम्म पनि झुम्मिरहने छन् । 

  • Collected Stories

    Collected Stories

    by Gabriel Garcia Marquez
    Rs 560 Rs 505 10 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: Penguin

    Delivered within 3 business days

    Sweeping through crumbling towns, travelling fairs and windswept ports, Gabriel Garcia Marquez introduces a host of extraordinary characters and communities in his mesmerizing tales of everyday life: smugglers, bagpipers, the President  and Pope at the funeral of Macondo's revered matriarch; a very old angel with enormous eings, stranded in a young couple's back garden; a town plagued by dying birds that fall from the sky and an awestruck village captivated by a beautiful drowned sailor. Teeming with the magical oddities for which his novels are loved, Marquez's stories are a dippable delight.

    About the Author

    Gabriel Garca Mrquez was born in Columbia in 1928. His many books include The Leaf Storm and Other Stories, The Atumn of the Patriarch, Love in the Time of Cholera, Chronicle of a Death Foretold, and Collected Stories. Gabriel Garca Mrquez was awarded the Nobel Prize for Literature in 1982. He lives in Mexico City.

  • Nocturnes: Five Stories of Music and Nightfall

    Nocturnes: Five Stories of Music and Nightfall

    by Kazuo Ishiguro
    Rs 850 Rs 765 10 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: faber and faber

    Delivered within 3 business days

    'It was our third time playing the Godfather theme since lunch...' In a sublime short story collection, Kazuo Ishiguro explores ideas of love, music and the passing of time. From the piazzas of Italy to the Malvern Hills, a London flat to the 'hush-hush floor' of an exclusive Hollywood hotel, the characters we encounter range from young dreamers to cafe musicians to faded stars, all of them at some moment of reckoning. Gentle, intimate and witty, this quintet is marked by a haunting theme: the struggle to keep alive a sense of life's romance, even as one gets older, relationships flounder and youthful hopes recede. If you enjoyed Nocturnes: Five Stories of Music and Nightfall, you might also like Ishiguro's The Remains of the Day, now available in Faber Modern Classics.

     

    About the Author

    Kazuo Ishiguro is the author of six novels, including the international bestsellers The Remains of the Day (winner of the Booker Prize) and Never Let Me Go. He received an OBE for service to literature and the Chevalier de l'Ordre des Arts et des Lettres. He lives in London with his wife and daughter.

  • The Longest Ride

    The Longest Ride

    by Nicholas Sparks
    Rs 560 Rs 505 10 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: Sphere

    Delivered within 3 business days

    Ninety-one year old ira levinson is in trouble struggling to stay conscious after a car crash, with his mind fading, an image of his beloved, and long-dead, wife ruth appears urging him to hang on, she lovingly recounts the joys and sorrows of their life together - how they met, the dark days of wwii, and its unrelenting effect on their familiesa few miles away, college student sophia dankos life is about to change recovering from a break-up, she meets the young, rugged luke and is thrown into a world far removed from her privileged school life sophia sees a new and tantalising future for herself, but luke has a secret which threatens it allira and ruth sophia and luke two couples, separated by years and experience, whose lives are about to converge in the most unexpected - and shocking - of waysthe new epic love story from the multi-million-copy bestselling author of the notebook, the lucky one and the best of me nicholas sparks is one of the worlds most beloved authors

     

    About the Author

    Nicholas Sparks is one of the world's most beloved storytellers. All of his books have been New York Times bestsellers, with over 100 million copies sold worldwide, in more than 50 languages, including over 65 million copies in the United States alone.

    Sparks wrote one of his best-known stories, The Notebook, over a period of six months at age 28. It was published in 1996 by Warner Books. He followed with the novels Message in a Bottle (1998), A Walk to Remember (1999), The Rescue (2000), A Bend in the Road (2001), Nights in Rodanthe (2002), The Guardian (2003), The Wedding (2003), True Believer (2005) and its sequel, At First Sight (2005), Dear John (2006), The Choice (2007), The Lucky One (2008), The Last Song (2009), Safe Haven (2010), The Best of Me (2011), and The Longest Ride (2013), as well as the 2004 non-fiction memoir Three Weeks With My Brother, co-written with his brother Micah. His eighteenth novel, See Me, was published on October 13, 2015.

  • The Adventures of Robin Hood

    The Adventures of Robin Hood

    by Roger Lancelyn Green
    Rs 318 Rs 290 9 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: Puffin

    Delivered within 3 business days

    The classic story of social justice and outrageous cunning. Robin Hood, champion of the poor and oppressed, stands against the cruel power of Prince John and the brutal Sheriff of Nottingham. Taking refuge in the vast Sherwood Forest with his band of men, he remains determined to outwit his enemies.

     

    About the Author

    Roger Lancelyn Green was born in 1918. He loved storytelling and was fascinated by traditional fairy tales, myths and legends from around the world. His retellings include Egyptian, Greek and Norse legends, plus a retelling of Robin Hood. He died in 1987.

Scroll