Poetry

  • grid
  • list
  • Mera Kuch Samaan: My Poetry Collection

    Mera Kuch Samaan: My Poetry Collection

    by Gulzar
    Rs 1600 Rs 1440 10 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: Penguin

    Delivered within 3 business days

    Selected Poems a selection from some of Gulzars best recent poetry.
    Neglected Poems inimitably named by Gulzar, this collection features some lesser known but equally enthralling poems.
    Green Poems a collection of poems celebrating Gulzars innate connection with nature.
    100 Lyrics some of the most memorable lyrics penned by Gulzar, accompanied by illustrations by the poet himself.

     

    About the Author

    Sampooran Singh Kalra, better known as Gulzar, is an Indian poet, lyricist and movie director. He was born on August 18th, 1934. His works of poetry have been considered among the best works of all times. He is best known as the lyricist behind the song Jai Ho and for writing: Dhuan, Half a Rupee Stories, Kharashein, Autumn Moon and Kuchh Aur Nazmein. Gulzar shared an Academy Award with A. R. Rahman for his song Jai Ho. The song also won them the Grammy Award. He was awarded the Padma Bhushan and the Sahitya Akademi Award for his contributions towards the arts.

  • Rabindra mishra ka kabita

    Rabindra mishra ka kabita

    by Rabindra mishra
    Rs 198 Rs 180 10 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: FinePrint

    Delivered within 3 business days
    रवीन्द्र मिश्रको यो पहिलो कविता सङ्ग्रह हो । उनको यसअघि राजनीतिक, सामाजिक र परोपकारी आलेखहरूको सङ्ग्रह भूमध्यरेखाः अर्थहीनताभित्र अर्थ खोज्दा र खान पुगोस्, दिन पुगोस् प्रकाशित छन् । बीबीसी नेपाली सेवाका प्रमुख तथा नेपालीहरूको सबभन्दा ठूलो परोपकारी सञ्जाल हेल्प नेपाल नेटवर्कका संस्थापक मिश्रले नेपाल, पाकिस्तान र बेलायतबाट क्रमशः अङ्ग्रेजी साहित्य, पत्रकारिता र अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर गरेका छन् । उनी ‘व्यावहारिक परोपकार’ र ‘परोपकारी पत्रकारिता’को अभ्यास र पैरवी गर्दछन् ।
     
    About the Author
    रवीन्द्र मिश्र बिबिसी नेपाली सेवाका प्रमुख हुन् । उनको ‘खान पुगोस्, दिन पुगोस्’ पुस्तक प्रकाशित छ । उनी हेल्प नेपाल नेटवर्कमार्फत परोपकारी गतिविधिमासमेत संलग्न छन् ।
  • Aagoner Ubhiako Manis

    Aagoner Ubhiako Manis

    by Bimal NIva
    Rs 250 Rs 200 20 %

    Availability: In Stock.

    Binding: hardcover

    Publisher: FinePrint

    Delivered within 3 business days
     
     
    About the Author
    विमल निभा नेपाली कविताका सशक्त हस्ताक्षर हुन् । उनका दुईवटा कविता सङ्ग्रह र तीनवटा व्यङ्ग्य सङ्ग्रह प्रकाशित छन् । सर्वप्रथम २०४० सालमा प्रकाशित आगोनेर उभिएको मानिसको यो तेस्रो संस्करण हो । 
  • Arko Saanjh Parkhera Saanjhma

    Arko Saanjh Parkhera Saanjhma

    by Ramesh Kshitij
    Rs 199 Rs 160 20 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: FinePrint

    Delivered within 3 business days
    नेपालीपनाभित्र अनुहार मेटिँदै गएकाले चिन्दै नचिनिने नदी कामहाप्रवाहमा प्रस्तुत प्रवृत्तिसहित आफ्नो अलग्गै र नित्तान्त नवीन अनुहार लिएर आइरहेका कवि क्षितिजका कविताहरू बौद्धिकताको रमरमरहित सरल, सहज उपमा र रूपक निर्मित विम्बहरूका नवछटाले सिँगारिएका छन् । उनका कवितामा देखिने नेपाली प्रकृति, नेपाली जीवन र नेपाली समाजका विम्बहरू सजिव छन् । संवेगात्मक छन् र भाव प्रबल छन् ।
    कवितालाई स्पष्ट दिशा अर्थात एक आदर्शको प्रवक्ताको सट्टा वस्तुगत यथार्थको प्रतिविम्बनका अर्थमा लिँदा यसभन्दा प्रभावकारी ढंगले ज्यादै कम मात्र आजका आफूलाई प्रगतिवादी भन्ने कविले वस्तुयथार्थको जीवन्तताको अंकन गर्न सक्दछ ।
     
    About the Author
    रमेश क्षितिज सशक्त कवि तथा प्रशासक हुन् । उनको ‘घर फर्किरहेको मानिस’ कविता संग्रह प्रकाशित छ ।  
  • Buddhisagar ka Kabita

    Buddhisagar ka Kabita

    by Buddhisagar
    Rs 199 Rs 160 20 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: FinePrint

    Delivered within 3 business days
    बुद्धिसागरका कविताले प्रेम, व्यक्तिगत स्वर्थमाथिको राष्ट्रिय प्रेम, राजनीतिको फोहरी खेल, राजधानीको मुटु वसन्तपुर र देशले बिर्सिएको कर्नालीको बाटोसम्म यात्रा गराउँछ— कतै नठोकाई र नरोकीकन । शब्दहरु निस्सन्देह ह्दयबाट अङ्कुरित हुन्छन् । रत्नपार्कमा भर्खरै टुक्रिएको खरबुजाको रातो टुक्रालाई कुनै बियर फ्याक्ट्रीको मालिकले आयोजना गरेको भेलासँग सम्झौता गराउने कवि बाको  चिठीमा उनुत्तरित एक प्रश्न देख्छन् ‘कवि बनेको कान्छो छोराको कविता सुन्न पाएको छैन’ भनेर । आफ्नो कवितायात्राले कुन मोडमा गएर विश्राम लिने हो, दोमन भएका कवि पछि भुल्छु अथवा भुलिन्छु कि भन्ने पिरले कविता कोरिरहन्छन् । 
     
    About the Author
    बुद्धिसागर सशक्त कवि तथा उपन्यासकार हुन् । उनको उपन्यास ‘कर्नाली ब्लुज’ प्रकाशित छ भने दोस्रो उपन्यास ‘फिरफिरे’ छिट्टै आउँदैछ ।  
     
  • Lamppost Bata Khaseko Jun

    Lamppost Bata Khaseko Jun

    by Manu Manjil
    Rs 199 Rs 160 20 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: FinePrint

    Delivered within 3 business days
    मनु मन्जिलका कवितामा आविष्कार हुन्छ, उत्तिकै मौलिक रचना हुन्छ अनि कालिक चेतना हुन्छ । उनका कविताका यथार्थ सन्दर्भहरुमा सरल विषय र बिम्बको प्रयोग हुन्छ । उनका कवितामा ध्वनि, भाव, लय, शिल्प र समयजनीन चेतनाको अत्यन्त बलियो संयोग हुन्छ । गुणवत्ता र स्तरीयतको आकर्षक सन्धि भएका उनका कविता पठनीय छन् । 
     
    About the Author
    मनु मन्जिल कवि तथा अनुवादक हुन् । उनले ‘आँधिको आवेग’ कविता संग्रह तथा कृष्णभुषण बलका कविताका अनुवाद प्रकाशन गरेका छन् ।  
     
  • Sakchhi

    Sakchhi

    by Narayan Shrestha
    Rs 150 Rs 120 20 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: FinePrint

    Delivered within 3 business days
    नारायण श्रेष्ठ युद्ध मैदानमा प्रवेश गरेर शन्तिको बिगुल फुक्ने कवि हुन् । वर्षभरि नै चैत मौलाइरहेको देख्छन् उनी आफ्ना रचनामा । निर्दोष आँसुसँग खुसी साट्न खोज्छन् उनी हरेक मनसँग । उनी समस्यैसमस्याका बग्रेल्ती भीडहरु देख्छन् प्लेटोनिक अन्धकार हुँदै भूमण्डलीकरण, उत्तरआधुनिक जालोसम्म । कालो दशकको पहाड चढी टारमा गएर सुसेला हाल्न खोज्छन् उनी । लाग्छ, उनी आफै घेराबन्दीमा परेका छन् सामाजिक यात्रामा । उद्देश्य एउटा मात्रै छ उनको— सुन्दर समयको ढोकाभित्र प्रवेश गर्ने । टाढाको मायाले भित्र–बाहिर सबैतिर चुकुल लाएको भए पनि ðदयबाटै शान्तिको गीत गाउने र गाउन लगाउने कवि हुन् श्रेष्ठ । 
     
    ढोका 
     
    लेखिएनन् कहिल्यै खर्पनका निदालहरूमा संस्कारको नयाँ रेखा  
    गरिएनन् उत्खनन आदिम लिपिहरूको 
    मूर्तिको वेदी र टुँडालको छातीमा 
    औंलाको छाप पोतिएको छ —
    पुरानु ढोकाको कब्जाहरूमा 
      
    प्रवेशद्वारमा उभिएको छु म 
    एउटा सुन्दर समयको कल्पना छ यो ढोकाभित्र ...
     
    About the Author
    नारायण श्रेष्ठ कवि तथा टेलिभिजन कार्यक्रम प्रस्तोता हुन् । उनले लामो समयसम्म बीबीसी नेपाली सेवाको लागि साझा सवाल कार्यक्रम चलाए । 
  • Ghar Farkiraheko Manis

    Ghar Farkiraheko Manis

    by Ramesh Kshitij
    Rs 300 Rs 240 20 %

    Availability: In Stock.

    Binding: hardcover

    Publisher: FinePrint

    Delivered within 3 business days
    पारदर्शी चहकिला ऐनैऐनाको पङ्क्तिजस्ता देखिन्छन् रमेश क्षितिजका कविता ! अथवा जसरी उः त्यो पहाड वा त्यो डाँडाबाट अर्को डाँडा पुग्दा पनि फेरि बाँकी हुन्छ आकाश ! हो त्यसरी नै भाव वा संवेदना विस्तार हुन्छ उनका कवितामा । त्याहाँसम्म पुगें भनेको फेरि आँखाअगि देखिन्छ अर्को बाटो, अर्को शिखर, अर्को आकाश । नवीन, मौलिक र जुठो नपारिएका निजी बिम्बहरुको निर्माण र प्रयोग गर्छन् क्षितिज ।
    बिम्बमा प्रस्तुत हुने, काव्यिक वस्तुसँग आफू हस्तान्तरित हुने, काव्यिक चित्रसहित अन्त्यमा विचार प्रक्षेपण गरिने, प्रकृतिलाई मानवीकरण गरेर आफ्नो कथा भन्न लगाउने तथा बिम्ब, प्रतिक, लय, शब्दयोजना, संवेदना र अर्थमा विशेष जोड दिँदै भाषाको लय, सङ्गीतको स्पर्श र संरचनामा रचित रमेश क्षितिजका कविता बुझ्नुपहिले वा अर्थको स्तरमा पुग्नुअगावै संवेद्यसमेत हुन्छन् । यिनै निजत्व र मौलिक परिचयले अर्थपुर्ण छन् उनका कविताहरु । — तुलसी दिवस
     
    About the Author
    रमेश क्षितिज सशक्त कवि तथा प्रशासक हुन् । उनको ‘अर्को साँझ पर्खेर साँझ’ कविता संग्रह प्रकाशित छ ।  
     
  •  Garment ki Gayetri

    Garment ki Gayetri

    by Hari Adhikari
    Rs 99 Rs 80 20 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: FinePrint

    Delivered within 3 business days
    हरि अधिकारीका कविताले सामाजिक सरोकारका गम्भीर प्रश्नहरु सम्बोधन गर्छन् । जीवनका विसङ्गतिहरुको वैचारिक सङ्गति खोज्नु उनका कविताको गन्तव्य हो । उनले आफू र आफू बाँचेको युगका निस्सारता, पतन, कुरुपता, मूल्यक्षय, विद्रोह तथा समाजका तल्लो तह वा शोषित र उत्पीडित मानिसप्रतिको गहिरो सहानुभूति र संवेदनालाई अत्यन्त कारूणिक रुपमा व्यक्त गरेका छन् । उनका कविता आजको मान्छेको पीडा र दुर्नियतिका त्रासद बिम्ब हुन् । 
     
    About the Author
    हरि अधिकारी नेपालका चर्चित समालोचक तथा कवि हुन् । उनको ‘६० वर्षपछि’ निबन्ध संग्रह प्रकाशित छ । 
  • Until the Lions: Echoes from the Mahabharata

    Until the Lions: Echoes from the Mahabharata

    by Karthika Nair
    Rs 1278 Rs 1020 21 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: HarperCollins

    Delivered within 3 business days

    In Until the Lions, Karthika Nair retells the Mahabharata through multiple voices. Her poems capture the epic through the lenses of nameless soldiers, outcast warriors and handmaidens but also abducted princesses, tribal queens and a gender-shifting god. As peripheral figures and silent catalysts take centre stage, we get a glimpse of lives and stories buried beneath the edifices of god and nation, heroes and victory, a glimpse of the price paid for myth and history - all too often interchangeable.

     

    About the Author

    Poet and dance producer/curator, Karthika Nair was born in Kerala and lives in Paris. Nair is the author of Bearings (HarperCollins India, 2009), a poetry collection and The Honey Hunter/Le Tigre de Miel (Young Zubaan, India/Editions Helium, France, 2013), a children's book illustrated by Joelle Jolivet. She was also the principal scriptwriter of DESH, choreographer Akram Khan's award-winning dance production. In Karthika Nair's resume as an enabler, one finds mention of Sidi Larbi Cherkaoui, Damien Jalet, Kafig/Mourad Merzouki, two Olivier awards, Auditorium Musica per Roma, the Louvre, the Shaolin Temple, misadventures with ninja swords and pachyderms, among others, many of which find their way willy-nilly into her poetry (though, hopefully, not into this retelling of the Mahabharata).

  • These Fine Lines

    These Fine Lines

    by ED.Itisha Giri
    Rs 200 Rs 180 10 %

    Availability: In Stock.

    Binding: paperback

    Publisher: Safu

    Delivered within 3 business days

    "These poems yell and whisper and plead. They tell us intimate and personal stories as if they were our best friends, sitting besides us in the moonlight, eager to confess.The poems in this collection manage to be both fragile and fierce, my favourite combination.The voices they speak in are brave and honest. If you read and if you listen, they might tell you your own story. You might discover the size of your own heart."

  • kholako geet

    kholako geet

    by Uppendra Subba
    Rs 250 Rs 225 10 %

    Availability: In Stock.

    Binding: hardcover

    Publisher: Phoenix

    Delivered within 3 business days
    दाजु, सेवारे
    भोलि कहिले आउँदैन भन्ने सत्य पनि 
    भोलि पर्खी बस्दाबस्दा हिजो मात्र थाहा लाग्यो
    दाजु, यतिका वर्षहरु व्यर्थ भोलिको पर्खामा खेर गए
    आज—
    अस्वस्थ, अशक्त ज्यान ओछ्यानमा फालेर पछुताउँदैछु
     
    About the Author
    उपेन्द्र सुब्बा लेखनमा सरलताका पर्याय हुन् । मानवीय अनुभूतिलाई सरल लेखन र गहन अर्थबोधका साथ प्रस्तुत गर्न सक्ने सामथ्र्यका कारण आम पाठक बीच उनी प्रिय बनेका छन् । ‘ खोलाको गीत’ कविता सङ्ग्रह उनको लेखनकलाको मानक कृति हो ।

     

Scroll